जनताको घर- घरमै पुगि जनगुनासो सुन्ने कार्यक्रम अन्तर्गत आज कंचनपुरको दोधाराचादँनि नगरपालिकाको सानो तथा सुन्दर गाउँ जहाँ हतियार बिनाका नागरिकले सिमा सुरक्षा गरिरहेका छन बाबाथानमा उपस्थित भैइयो र विभिन्न पार्टी परित्याग गरि सयौ युवाहरु राप्रपा प्रबेश गरेकोमा हार्दिक धन्यवाद साथै जनगुनासोमा उठेका जबाफ चाँडै समबन्धित निकायमा पुर्याउने छु।।#gyanendrashahi #jumla #nepalipolitician