नमस्कार म तापाइहरुकै चेली साथि,धादिङ्गे सनिता चेपाङJhabilal Thapa Magar युट्युब च्यानलबाट मेरो पनि अभिनय रहेको लोकगितको भिडियो ए सानु सार्बजनिक भैसकेको छ ।यहाहरुको अपार माया पाउनेछु आशा छ । भिडियोलाइ लाइक कमेन्ट सस्ब्क्राइब गर्नुका साथै सल्लाह सुझाब प्रतिकृया पनि दिन नभुल्नुस है🙏धन्यबाद@Jhabilal Thapa Magar गुल्मि @mathugurung