नबोलौं भन्थे, तर मनले मानेन। आयुष भाई धेरै राम्रो ब्यक्ती जसले यो बुझाउनु, बिश्वास र भरोसा दिलाउन सक्नुस् हामी समाजको मनशाय खराब हो भनेर... ता कि सबै अन्तरजातिय प्रेम सम्बन्धहरु सफल र खुशी होउन्, गर्वले छाती पिटी जिवन बिताउन्। सानो फोटोमा देखाईएका ब्यक्ती सबै निर्दोष हुन्, अनि छन् पनि । तर खराब हाम्रो समाज, परम्परा कहिले परिवर्तन हुन्छ त ? मैले प्रभात भाईलाई समाचार आएको दिन बाटै नियालेको थिंय.. उसका भावनात्मक पिडाले केरिएका क्यापसनले मन भारी बनाईरहेको थियो। उसको उमेर, ब्यवहार कस्तो हो, थाहा त छैन । तर यदि यि भाई निर्दोष भए छिट्टै न्याय मिलोस्। हाम्रो देश, सरकार, नेता राम्रो होस्.. लज्जित् नबनुन ।🙏 #Justiceforprabhat #aayush #zimbey #riyanrai #ajindagi #ajindagi2 #mayabichhattai #pari #jalaima #malaidekhda #ए_जिन्दगी #ए_जिन्दगी2 #माया_बिछट्टै #जालैमा #मलाई_देख्दा #परी #friendsnepal #zimbeyrai #foryou